घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापकाे अध्यक्षमा नबिन घिमिरे
रामेछाप – घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापको अध्यक्षमा नबिन कुमार घिमिरे निर्वाचित भएका छन् । प्रतिष्ठान रामेछापकाे शनिबार मन्थलीमा सम्पन्न प्रथम अधिबेशनबाट नबिनकाे अध्यक्षतामा जिल्ला कार्य समिति निर्बिरोध चयन भएको छ ।
जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित हुनेहरुमा उपाध्यक्ष महिलामा अन्जु घिमिरे , उपाध्यक्षमा दामोदर घिमिरे, सचिवमा सुन्दर घिमिरे, सह सचिवमा वेद कुमार घिमिरे ,कोषाध्यक्षमा सुन्दर घिमिरे चयन भएका छन भने सदस्यहरुमा विनोद घिमिरे, दुर्गा घिमिरे,रन्जु घिमिरे,अप्सरा घिमिरे सुवेदी,लर शिवजी घिमिरे, डाेरदेव घिमिरे , सरस्वती घिमिरे,विनोद घिमिरे, रन्जु घिमिरे,द्रोण घिमिरे र यशोदा घिमिरे रहेका छन् ।
प्रतिष्ठानको प्रथम अधिबेशन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए । उक्त अधिवेशन जिल्ला तदर्थ समितिका संयोजक पुरुषोत्तम घिमिरेको अध्यक्षतामा भएको थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस