नेपालकै अग्लो गणेश मूर्ति रामेछापमा
रामेछाप – रामेछापको नगरपालिका ८ डकुरसिं डाडा“मा नेपालकै अग्लो गणेशको मूर्ति स्थापना गरीएको छ । साढे २१ फिट अग्लो उक्त मुर्तिको स्थापना बिहिबार गरीएको हो । मुर्ति स्थापना गर्ने कार्यमा सम्लन ईन्जिनियर हिरण्यप्रसाद पौडेलका अनुसार उक्त मुर्ति नेपालकै सवैभन्दा अग्लो हो ।
रामेछापको पर्यटकिय स्थान डकुरसिंडाडामा गणेशको मूर्ति स्थापनाका लागि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले रामेछाप नगरपालिका मार्फत योजना कार्यान्वयनमा ल्याएको हो ।
ईन्जिनियर कुशुम भट्टराईका अनुसार उक्त मुर्ति निर्माणका लागि करिव ३० लाख खर्च भएको छ । भारतिय कारिगढले गणेशको मूर्ति तयार गरी स्थापना गरेको पर्यटन क्षेत्रका अगुवा हिरण्यप्रसाद पौडेलले वताए । डुकुरसिंमा यस अघि पुरातत्व विभागले विभिन्न पर्यटन पूर्वाधारको काम गर्दै आएको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस