पहिरो पिडितलाई सांसद कान्छारामकाे सहयोग
रामेछाप – गाेकुलगंगा गाउँपालिका ६ मा पहिरामा परि जिल्लाका यान गुमाउने परिवारलाई नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति तथा संघिय सांसद पुर्ण बहतदुर तामाङ ( कान्छाराम) ले नगद सहयाेग गरेका छन् ।
पहिराे पिडितकाे घरमा शनिबार विहानै पुगेर सांसद तामाङले पहिरामा परि ज्यान गुमाउनेकाे परिवारलाई जनही १० हजार रेपैयाकाे दरले तत्काललाई सहयाेग उपलब्ध गराएका हुन । पिडितकाे घरमै पुगेकाे उनले पिडितलाई सान्त्वना दिदै भने सुरक्षीत स्थानमा बसाइँ व्यवस्थापन गर्नका लागि पहल भइरहेको र आवस्यक सहयाेग गर्ने बताए । यसरी आफ्नै घरमा वर्षाका कारण आयाेकाे पहिराेबाट जिल्लाका ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरे ।

यश अघि जिल्ला विपत व्यवस्थापन समितिका संयाेजक
प्रमुख जिल्ला अधिकारी अनिता निरौला पिडीतकाे घरमै पुगेर राहत स्वरुप प्रदेश सरकारले उपलब्ध गराउने ५० हजार रुपैयाँ सहित २ लाख ५० हजार रुपैया हस्तान्तरण गरेकी छन् ।

गत बिहीबार वर्षासँगै आएको पहिरोमा परि फर्पुका विमान तामाङको घर पुर्दा घरमा रहेकी विमानकी छोरी १८ वर्षीय सिता तामाङ तथा नातिनीहरू १५ वर्षीय लक्ष्मी र १३ वर्षीय आसिकाे मृत्यु भएकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस