पहिरोले घर बगाउँदा एकै घरका ३ काे मृत्यु
ओखलढुंगाको – चम्पादेवी गाउँपालिका-८ मा गएराति गएकाे पहिरोले ३ घर बगाउँदा एकै घरका ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।
पहिराले घर बगाउँदा मृत्युु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ ,उनकी श्रीमती २९ वर्षीय शिवमाया गुरुङ र १८ महिनाकी छाेरी कृतिका गुरुङकाे रहेकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएकाे छ। पहिराेमा पुरिएको मृत्युु भएकाे शवलाई बाहिर निकालिएको प्रहरीले जनाएकाे छ ।
त्यस्तै पहिराेमा परेर बेपत्ता भएकाे रणबहादुरका १० वर्षीय छोरा दिनेश गुरुङकाे भने खोजी भैरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस