पुर्व सांसद मैयादेवी श्रेष्ठकाे निधन
चितवन – चितवन निवासी समाजसेवी एंवम। पुर्व सांसद मैयादेवी श्रेष्ठको ९५ बर्षकाे उमेरमा निधन भएकाे छ । श्रेष्ठकाे गएरात चितवन मेडिकल कलेजमा गएराति उपचारकाे कममा निधन भएकाे हाे ।
दानकी देवी’ को उपमा पाएकी पूर्वसांसद् मैयादेवी श्रेष्ठ करिब १० वर्ष देखि सहयोगीकै सहाराले हिंड्डुल गर्थिन् । बुढ्यौलीले गर्दा उनको स्मरण शक्ति पनि हराईं सकेको थियो । उनी पार्किन्स रोगबाट पीडित थिईन् ।
श्रेष्ठकाे पार्थिव शरिर अहिले उनकाे निवासमा लगिएकाे छ। दिउँसो १ बजे देवघाटमा उनको अन्तिम संस्कार गरिने नेपाली कांग्रेस चितवनले चितवनका सभापति राजेश्वर खनालले जानकारी दिएका छन् ।
कांग्रेस चितवनले विज्ञप्ती मार्फत उनको निधनले आज एक दिनको लागि कांग्रेसको सबै कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस