तामाकोसी नदीमा नुहाउन गएका एक वृद्ध डुबेर बेपत्ता
रामेछाप – मन्थली नगरपालिका ७ मुगिटार स्थित तामाकोसी नदीमा नुहाउन गएका एक वृद्ध बेपत्ता भएका छन् ।
मंगलबार बिहान ११ बजे तिर मन्थली ७ मुगिटार नजिकै रहेकाे ढिकुरी मन्दिर नेर तामाकोसी नदिमा नुहाउन गएका ७५ वर्षिय श्रीवंश कडेल डुबेर वेपत्ता भएकाे मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले जानकारी दिए ।
बेपत्ता कडेललकाे खाेजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
क्याटेगोरी : दुर्घटना, समाचार
ताजा अपडेट
- १ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- २ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ३ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ४ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ५ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ६ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ७ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ८ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा












प्रतिक्रिया दिनुहोस