मन्थलीकाे कुडारमा मरिण डाइभर्सनकाे बलगर टेलर गाडी दुर्घटना
रामेछाप – मन्थली १ कुडारमा मरिण डाइभर्सनकाे सिमेन्ट बाकेकाे गाडी मन्थली सलेघाट सडक अनर्तरगत कुडाेरमा दुर्घटना परेकाे छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शुक्रबार विहान प्रदेश नम्बर ३,००१ – ००३ क ५६४४ नम्बरकाे बलगर टेलर गाडी दुर्घटनामा परेकाे छ । दुर्घनामा नुवाकोट जिल्लाकाे शिखरबेसी ७ दुप्चेश्वर घर भएका अन्दाजी ३५ वर्षका चालक प्रभात ओली घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका चालक ओलीकाे सामुदायिक अस्पताल मन्थलीमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भाेला कुमार भट्टले जानकारी दिए ।
क्याटेगोरी : दुर्घटना, समाचार
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस