तामाकोसी नदीमा नुहाउन गएका एक वृद्ध डुबेर बेपत्ता
रामेछाप – मन्थली नगरपालिका ७ मुगिटार स्थित तामाकोसी नदीमा नुहाउन गएका एक वृद्ध बेपत्ता भएका छन् ।
मंगलबार बिहान ११ बजे तिर मन्थली ७ मुगिटार नजिकै रहेकाे ढिकुरी मन्दिर नेर तामाकोसी नदिमा नुहाउन गएका ७५ वर्षिय श्रीवंश कडेल डुबेर वेपत्ता भएकाे मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले जानकारी दिए ।
बेपत्ता कडेललकाे खाेजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
क्याटेगोरी : दुर्घटना, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस