दाेलखामा बाेलेराे दुर्घटना हुदा २ काे मृत्यु
दाेलखा – दोलखामा भएकाे बोलेरो गाडी दुर्घटना परि २ जनाकाे मृत्यु भएकाे छ । शनिबार गौरीशंकर गाउँपालिका ४ झ्याँकुको देपुङमा बा १६ च ७६५१ नम्बरको बोलेरो दुर्घटना भएकाे हाे ।
बोलेरो दुर्घटना हुँदा स्थानीय फुलमाया शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाईते भएकी अर्की डोल्मा शेर्पाको उपचारको लागि चरिकोट अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
सामान्य घाइते छिरि शेर्पालाई उपचारका लागि सिंगटी लगिएको प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : दुर्घटना, समाचार
ताजा अपडेट
- १ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- २ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ३ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ४ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ५ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ६ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ७ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ८ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना













प्रतिक्रिया दिनुहोस