एनपिएलकाे खेल तालिका सार्वजनिक
काठमाडौं – पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को खेल तालिका सोमवार सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले जारी गरेको खेलतालिकाको लिग चरणका खेलहरु पुस १ गते सम्म हुनेछ । लिग चरणमा कुल २८ खेल हुनेछ ।
लिग चरणका खेल १७ दिनमा सकिनेछ । लिग चरणमा दुई दिन विश्राम, दुई दिन एउटा खेल र बाँकी दिन २ खेल हुनेछन् । लिग चरणपछि एलिमिनेटेर, क्वालिफायर १ र २ तथा पुस ६ गते फाइनल हुनेछ। एनपिएलमा कुल ३२ खेल हुनेछन्।
लिग मंसिर १५ बाट सुरु हुनेछ । लिगको चरणको खेल तालिका
मंसिर १५ गते शनिवार – विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्ट्स मध्यान्ह १२ः१५ बजे
मंसिर १६ गते आइतबार – विश्राम
मंसिर १७ गते सोमवार – काठमाडौं गुर्खाज विरुद्ध चितवन राइनोज बिहान ९ः१५ बजे
-जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स दिउँसो १ः१५ बजे
मंसिर १८ गते मंगलवार – सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्स बिहान ९ः१५ बजे
-चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्स दिउँसो १ः१५ बजे
मंसिर १९ गते बुधवार – कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाज बिहान ९ः१५ बजे
-विराटनगर किङ्सविरुद्ध लुम्बिनी दिउँसो १ः१५ बजे
मंसिर २० गते बिहीवार – पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्स बिहान ९ः१५ बजे
-काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स दिउँसो १ः१५बजे
मंसिर २१ गते शुक्रवार – कर्णाली याक्सविरुद्ध चितवन राइनोज बिहान ९ः१५ बजे
-लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्स दिउसो १ः१५ बजे
मंसिर २२ गते शनिवार – लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम बिहान ९ः१५ बजे
-कर्णाली याक्सविरुद्ध विराटनगर किङ्स दिउसो १ः१५ बजे
मंसिर २३ गते आइतवार – जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्स बिहान ९ः१५ बजे
-सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोज दिउँसो १ः१५ बजे
मंसिर २५ गते मंगलवार – चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्स बिहान ९ः१५ बजे
-कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्स दिउँसो १ः१५ बजे
मंसिर २६ गते बुधवार – जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्स बिहान ९ः१५ बजे
-काठमाडौं गुर्खाजविरुद्ध लुम्बिनी लायन्स दिउँसो १ः१५ बजे
मंसिर २७ गते बिहीवार – पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्स बिहान ९ः१५ बजे
-जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाज दिउँसो १ः१५ बजे
मंसिर २८ गते शुक्रवार – लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स बिहान ९ः१५ बजे
-विराटनगर किङ्सविरुद्ध चितवन राइनोज दिउँसो १ः१५ बजे
मंसिर २९ गते शनिवार – पोखरा एभेन्जर्सविरुद्ध काठमाडौ गुर्खाज बिहान ९ः१५ बजे
-चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्स दिउँसो १ः१५ बजे
मंसिर ३० गते आइतवार – विराटनगर किङ्सविरुद्ध काठमाडौं गुर्खाज बिहान ९ः१५ बजे
-पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स दिउसो १ः१५ बजे
पुस १ गते सोमवार -सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स बिहान ९ः१५ बजे

क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस