लोकतान्त्रिक खेलकुद संघ रामेछापकाे अध्यक्षमा पाैडेल
रामेछाप – नेपाल लाेकतान्त्रिक खेलकुद संघ रामेछापमा पुष्कर पाडेललकाे अध्यक्षमा १८ सदस्यीय कार्यसमिति विस्तार भएकाे छ ।।
नेपाली कांग्रेसकाे भातृसंस्था नेपाल खेलकुद संघ रामेछापमा मंगलबार एक कार्यक्रमका बिच पाैडेललकाे अध्यक्षतामा कार्यसमिति विस्तार भएकाे हाे ।
संघकाे उपाध्यक्ष सुशील लामा, सचिब सन्तोष खत्री र सह सचिब अनिल कर्माचार्य सहित १८ जनाकाे कार्यसमिति विस्तार भएकाे छ ।
उक्त संघले विभिन्न किसिमका खेलकुदका गतिविधि गर्ने र खेलकुदकाे क्षेत्रमा भएका समस्या समाधान गर्न पहल गर्ने लगाएतका कामहरु गर्ने गर्दछ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस