आइसिसी यु –१९ महिला टी–२० विश्वकपका लागि नेपाली टाेली छनोट
आइसिसी यु –१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल युएइलाई पछि पार्दै आगामी वर्ष मलेसियामा हुने विश्वकपका लागि छनोट भएको छ । युएइ विरुद्धको निर्णायक खेलमा नेपालले ८ वकेटको जित निकाल्दै विश्वकपमा छनोट भएको हो।
विश्वकपमा छनोट हुन युएइले दिएको ८४ रनको सामान्य लक्ष्य १६.२ ओभरभित्र पूरा गर्नुपर्ने थियो । जुन लक्ष्य पूरा गर्दै नेपालले युएइ समान १० अङ्क बनाउँदै नेट रनरेटमा अघि रहेर विश्वकपमा स्थान बनाएको हो ।
यसअघि पहिलो खेलमा नेपाल युएइसँग पराजित भएको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस