हिमाल ढुङ्गेलकाे नेतृत्वमा रामेछापमा सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ (RTI) गठन
रामेछाप –सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ (RTI) काे रामेछापमा जिल्ला शाखा गठन भएकाे छ । बुधबार पत्रकार हिमाल ढुङ्गेलकाे नेतृत्वमा जिल्ला समिति गठन भएकाे हाे ।
ढुंगेलको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा बद्री नयाँघरे, सचिवमा रमेश ढुंगेल, सह -सचिवमा सुमित्रा लामा र कोषाध्यक्षमा ज्ञानु श्रेष्ठ चयन भएका छन्।
यसैगरी समितिका सदस्यहरुमा सुमित श्रेष्ठ ,युवराज श्रेष्ठ ,कैलाश खत्री,रिता मगर,शान्ता श्रेष्ठ ,रामचन्द्र विक, कल्याण बुढाथोकी ,हिरा बाेहाेरा,सम्वर बहादुर हायू ,सुमन खड्का र कुमार श्रेष्ठ रहेका छन् ।
रामेछापमा नव गठित सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ ( RTI) का अध्यक्ष हिमाल ढुङ्गेलले नेपालकाे संविधानमा व्यवस्था गरिएकाे नागरिकको सुचनाकाे हकलाई नागरिक स्तरमा कार्यनयनमा ल्याउन र सुचनाकाे हक सम्बन्धि नागरिक जागरण जस्ता गतिविधि गर्ने हेतुले संस्था गठन भएकाे बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस