उभाैली पर्वमा रामेछापको उमाकुण्डमा सार्वजनिक विदा
रामेछाप – उमाकुण्ड गाउँपालीकामा उभाैली पर्वकाे अवसरमा सार्वजनिक विदा दिने भएकाे छ । पालिकाले किरातहरुकाे महान पर्व उभाैलीका अवसरमा विदा दिने भएकाे हाे ।
सोमबार गाउँ कार्यपालिकाको बैठकले उक्त पर्वकाे अवसरमा विदा दिने निर्णय गरेकाे हाे । पालिकाले उक्त पालिकामा स्थानिय पर्वकाे रुपमा सार्वजनिक विदाका दिएकाे उल्लेख गर्दै पालिका अर्न्तर्गतका सबै निकायहरुमा विदा दिने जनाएकाे छ ।
पालिकाले मंगलबार सार्वजनिक गरेकाे सुचनामा उक्त पर्वका दिन जेष्ठ ११ गते गाउँपालिका स्थित सबै सरकारी निकायहरूमा स्थानीय पर्व बिदा दिने निर्णय गरेको छ ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस