भाैतिक प्रगतिमा सुनापति १ अगाडि ,चैत्रमसान्तसम्म८१.७९ प्रतिशत प्रगति
रामेछाप – भाैतिक प्रगतिमा सुनापति गाउपालिका वडा नम्बर १ काे अन्य वडाहरु भन्दा अगाडि देखिएकने छ । उक्त वडाकाे चैत्रमसान्तसम्म भाैतिक प्रगति ८१.७९ प्रतिशत रहेकाे छ ।
आइतबार पालिकाले सार्वनामिक सुनुवाइमा प्रस्तुत गरेकाे प्रगति विवरण अनुसार पालिकाकाे अन्य वडाहरुमा भन्दा वडा नम्बर १ भाैतिक प्रगतिमा अगाडि भएकाे पाइएकाे छ भन सबै भन्दा कम वडा नम्बर ३ पाइएकाे छ । उक्त वडामा भने जम्मा ४८.२७ प्रतिशत मात्र भाैतिक प्रगति भएकाे पाइएकाे छ ।
त्यसैगरि प्रस्तुत पालिकाेकाे विवरण अनुसार २ नम्बर वडामा ७१.४ प्रतिशत, वडा नम्बर ४ मा ६४.११ प्रतिशत र वडा नम्बर ५ मा ५७.२२ प्रतिशत भाैतिक प्रगति रहेकाे छ ।
यसरी हेर्दा पालिकाले प्रस्तुत गरेकाे वडागत भाैतिक प्रगति विवरणमा अन्य वडाहरुमा भन्दा वडा नम्बर १ भाैतिक प्रगतिमा अगाडि भएकाे पाइएकाे हाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस