जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक विदामा पनि नियमित सेवा प्रवाह गर्ने
रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक विदाका दिनमा पनि नियमित सेवा प्रवाह गर्ने भएकाे छ । कार्यालयले मंगलबार सुचना जारी गर्दै विदाका दिन पनि सेवा प्रवाह गर्ने जनाएकाे हाे ।
जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार सार्वजनिक गरेकाे सुचनामा नेपाल सरकारकाे मिति २०८०/ १०/२९ गतेकाे नेपाल राजपत्रमा प्रकाशित सुचना अनुशार मिति २०८१ बैशाख १ गतेदेखि चैत्र मसान्तसम्मका सबैखाले सार्वजनिक विदामा कार्यालयबाट प्रवाह हुने सेवाहरु नियमित रुपमा प्रवाह हुने उल्लेख छ । उक्त सुचनामा जिल्लाका अन्य अत्यावश्यक सेवा प्रवाह हुने कार्यालयहरुले पनि नियमित सेवा प्रवाह गर्ने जनाइएको छ ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- २ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ३ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ४ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ५ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ६ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ७ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ८ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास















प्रतिक्रिया दिनुहोस