ईद पर्वका अवसरमा सरकारद्वारा सार्वजनिक बिदा
काठमाडौं- ईद पर्वका अवसरमा सरकारले भाेलि सार्वजनिक बिदा दिने भएकाे छ । बुधबार गृह मन्त्रालयले एक सुचना जारी गर्दै इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल-फित्र (ईद) काे अवसरमा सार्वजनिक बिदा दिएको हाे ।
मन्त्रालयले बुधबार जारी गरेकाे सुचनामा मिति २०७९ चैत २ गतेकाे नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उल्लेख गर्दै पर्वको अवसरमा मिति २०८० साल चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस