गंगालालकाे १०५ ओैं जन्माेत्सबमा दिपप्रज्वलन
रामेछाप – सहिद गंगालाल श्रेष्ठको १०५ ओै जन्माेत्सबका अवसरमा गंगालालकाे जन्मस्थल रामेछापमा दिप प्रज्वलन गरिएकाे छ । शनिबार गंगालाल फाउन्डेसनले दिप प्रज्वलन गरिएकाे हाे ।
कार्यक्रममा रामेछाप नगरपालिका प्रमुख लवश्री न्याैपानेले रामेछापमा पुस्पलालकाे नाममा मात्र पार्क निर्माण गरेर गंगालाल प्रति बेवास्ता गरेकाे र अपमान भएकाे उल्लेख गर्दै सहिदकाे नाम राजनिति गर्न नहुने बताएका छन् ।
त्यसैगरी गंगालाल फाउन्डेसनका उपाध्यक्ष नरेश महर्जनले सहिद गंगालाल र पुस्पलालकाे जन्मस्थलमा पुस्पलालाकाे नाममा मात्र पार्क निर्माण हुन लागेकाेमा दुखेसाे पाेखेका छन्
दिप प्रज्वलन कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्याैपानेकाे प्रमुख आतिथ्यमामा गंगालाल फाउन्डेसनका पदाधिकारी ,कांग्रेस नेताहरु ध्रबहरि ढुङ्गेल , झनक श्रेष्ठ , राजेश कुमार श्रेष्ठ , कुमार श्रेष्ठ तथा स्थानियहरुकाे उपस्थिति रहेकाे थियाे ।

फाउन्डेसनले गंगालालकाे जन्माेत्सबका अवसरमा आईतबार जिल्ला अस्पताल रामेछापमा मुटुराेग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम रहेकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस