श्रेष्ठको निधनमा नगरले आईबार शाेक बिदा दिने
रामेछाप – रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको शनिबार खाना सर्केर निधन भएकाे नगरले आइतबार शाेक बिदा दिने भएकाे छ । पालिकाले एक विज्ञप्ति जारी गर्दै शाेक बिदा दिने जनाएको छ ।
पालिकाका प्रशासकीय प्रमुख मित्र प्रसाद घिमिरेले शनिबार विज्ञप्ति जारी गर्दै श्रेष्ठकाे निधनमा आइतबार एक दिन पालिकाले शाेक बिदा दिने जानकारी दिएका छन् । आइतबार पालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुने र पालिका अन्तर्गतका सबै स्वास्थ्य चाैकी ,सामुदायिक विद्यालयहरुमा समेत शाेक बिदा दिने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस