नेपाल जेसिज बर्ष २०२४ काे राष्ट्रिय अध्यक्षमा पाेख्रेल निर्वाचित
रामेछाप – नेपाल जेसिज बर्ष २०२४ काे राष्ट्रिय अध्यक्षमा रबिन पाेख्रेल निर्वाचित भएका छन् । नेपाल जेसिजकाे आइतबार बुटवलमा सम्पन्न ५० ओैं महाधिवेशनबाट पाेख्रेल निर्वाचित भएकाढ हुन ।
महाधिवेशनबाट बर्ष २०२४ का लागी राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष ४ मा अनुप सुनुवार, राजाराम गौतम,भिम बहादुर कुंवर(राजु) र सिनेटर सन्दिप अग्रहरी निर्वाचित भएका छन् त्यस्तै महासचीवमा सरोज अधिकारी, कानुनी सल्लाहकार नरेश चन्द्र ओझा ,कोषाध्यक्ष खेमराज थापा निर्वाचित भएका छन् ।

यसैगरी राष्ट्रिय उपाध्यक्षका १२ जनामा अमर घिमीरे,जेसी सौरब श्रेष्ठ राजन शर्मा पौडेल, सिता कुमारी भण्डारी, एलिना महर्जन ,बहादुर तामाङ्ग, स्वपना पौडेल भण्डारी,
योगेश राजवंशी,घनश्याम चौधरी, नबराज उपाध्याय ,गणेश सापकोटा र अचुत उप्रेती आयुष निर्वाचित भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- २ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ३ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ४ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ५ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ६ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ७ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ८ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते















प्रतिक्रिया दिनुहोस