रामेछापको दुई स्थानमा प्रहरी सहायता कक्ष
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाको दुई स्थानमा यात्रु सहायता कक्ष संचालन गरेको छ । नजिकै गरेको चाडपर्वलाई लक्षित गर्दै मन्थलीको देवकोटा चोक र सेलेघाटमा यात्रु सहायता कक्ष संचालनमा ल्याएकाे हाे ।
चाडपर्वका समयमा हुने यात्रुको चाप, यात्रुमाथि हुने ठगि अभद्र व्यवहार तथा सम्भावित यात्रुका समस्याहरुलाई मध्यनजर गर्दै प्रहरीले यात्रु सहायता कक्ष संचालन गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ।
बिहिबारदेखि संचालनमा ल्याईएकाे उक्त यात्रु सहायता कक्ष छठ पर्वसम्म सञ्चालन गरिने प्रहरीले जनाएको छ । उक्त कक्षमा यात्राकाे क्रममा यात्रुहरुलाई आईपर्ने जुनसुकै समस्याहरु राख्न सकिने र उक्त समस्या समाधानमा सहायता कक्षका प्रहरीले सहजिकरण गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस