बेवारिसे शव फेला

रामेछाप- खाँडादेवि गाँउपालिका १ खैरेनि पुल नजिकै सुनकाेसी नदी किनारमा एक पुरुषको बेवारिसे शव फेला परेकाे छ ।
असाेज १ गते साँझ सुनकोसी नदिकिनारमा अन्दाजी ५०- ५२ बर्ष उमेरकाे देखिने एक पुरुषकाे बेवारिसे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । उक्त शव मन्थली अस्पतालकाे लास घरमा राखिएकाे प्रहरी जानकारी दिएकाे छ ।
उक्त शव चिनेमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जानकारी दिन प्रहरी आग्रह गरेकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस