उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
रामेछाप- उद्योग वाणिज्य संघ रामेछापको निर्वाचनमा
नविन थापामगरको प्यानल विजयी भएको छन् । सत्तारुढ दलकाे गठबन्धनकाे तर्फकाे उम्मेदवार थापामगरकाे प्यानलनै विजयी भएका हुन ।
निर्वाचनमा ६ सय ७१ मत सहित थापामगर विजयी भएका हुन भने नवराज ढुङ्गेलले ५ सय ३९ मत प्राप्त गरेका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा ६ सय ४१ प्रकाश कुमार श्रेष्ठ विजयी भएका हुन भने अर्का उम्मेदवार सुमिका श्रेष्ठले ५६२ मत पाप्त गरेका छन् ।
त्यसै वाणिज्य उपाध्यक्षमा ६ सय ५५ मत सहित राम सुदिश साह सोनार विजयी भएका छन् भने उनकाे प्रतिस्पर्धी रामहरि उप्रेतीले ५ सय ३७ मत प्राप्त गरेका छन्
त्यसैगरि उद्योग उपाध्यक्षमा ६ सय ५२ मत सहित आकाश रिजाल विजयी भएका छन । उनकाे प्रतिसपर्धी चन्द्रबहादुर मानन्धरले ५ सय ३८ मत प्राप्त गरेका छन्
महासचिवमा ६ सय ९ मत सहित कुमार श्रेष्ठ विजयी भएका छन् भने प्रतिस्पर्धी सुरेश उदासले ५ सय ८५ मत प्राप्त गरेका छन्।
त्यस्तै सचिवमा ६ सय ९९ मत प्राप्त गर्दै यज्ञ प्रसास सुवेदी विजयी भएका छन् । त्यसैगरी कोषाध्यक्षमा ६ सय ८६ मत सहित झनकबहादुर बुढाथोकी (उत्तम) विजयी भएका छन् ।
त्यस्तै आजिवान सदस्यमा विजयी प्रमोदकुमार श्रेष्ठ ६ सय ५० मत प्राप्त गरेका छन् । महिला सदस्यमा जया सुवेदीले ६ सय ७६ मत पाएर विजयी भएकाे हाे । त्यसैगरि खुल्ला सदस्यमा क्रमशः गठबन्धनकाे तर्फबाट अर्विनकुमार श्रेष्ठले ६ सय २२,राजु श्रेष्ठले , ६सय ३०, वासुदेव फुयाँलले ७ सय १९, श्यामकुमार श्रेष्ठले ६ सय ८० र हरेराम क्षेत्री ६ सय १९ मत ल्याएर विजयी भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस