पिप्ले जंगलमा डडेलो, एक घर जल्यो
रामेछाप । मन्थली नगरपालिका २ मा पर्ने पिप्ले सामुदायिक वनमा शुक्रबार दिउँसो देखि लागेको डडेलो नियन्त्रणमा आउन सकेको छैन । डडेलोले १ घर जलेको छ । उक्त घरमा मानिसको वसोवास भने थिएन ।
वडा अध्यक्ष सुरेन्द्रवहादुर कार्कीका अनुसार डडेलो वस्ती तर्फ जान नदिनका लागि स्थानीय बासिन्दा र सुरक्षाकर्मी सहित परिचालन गरीएका छन् । मन्थली नगरपालिकाको बारुणयन्त्रको समेत साहायता लिइएको छ । पिप्ले सामुदायिक वनमा ठुलो क्षेत्रमा डडेलो रहेकोले तत्कालै नियन्त्रणमा लिन कठिनाइ भएको स्थानीयले जनाएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस