जबर्जस्ती करणीकाे आराेपमा थापामगर पक्राउ
रामेछाप- सुनापति गाउँपालिका २ का २६ वर्षिय रबिन थापामगरलाई जबर्जस्ती करणी गरेकाे आराेपमा प्रहरीले पक्राउ गरेकाे छ ।
माघ २७ गते शुक्रबार साँझ १४ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेर फरार रहेका चेत बहादुर मगर भनिने रबिन थापामगरलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
थापामगर सुनापती २ फलामेपोखरी सामुदायिक जंगलमा १४ वर्षकी नावालालाई जबरजस्ति करणी गरी फरार भएपछि प्रहरीले खोतलास गर्ने क्रममा शनिबार २८ दिउसो खाँडादेवि १ खैरेनि पुल स्थितमा लुकि छिपि भागिरहेकाे अबस्थामा पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
थापामगरलाइ नियन्त्रणमा लिई आबस्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस