लुटपाट गरेकाे आराेपमा सुनापतिका तामाङ पक्राउ
रामेछाप- सुनापति गाउपालिका ३ घर भएका २४ वर्षिय साेमबादुर तामाङलाई तुटपाट गरेकाे आराेपमा प्रहरीले पक्राउ गरेकाे छ ।
मंगलबार दिउसाे खाडादेवी ७ बतासेकी ३५ वर्षिय सीता मगर घरमा ढाेका बन्द गर्दै गर्दा अचानक अपरिचित पुरुषले दुबै कानमा लगाएकाे सुनकाे रिङ् लुटेर लगेकाे भनी मगरले प्रहरीलाई खबर गरेकी थिइन । साेही सुचनाकाे आधारमा लुटपाट गरेर भागेका तामाङलाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
प्रहरीकाे बिशेष सुत्रका आधारमा खाेजतलास गर्दा तामाङलाई सुन जस्ताे देखिने दुई थान रिङ सहित सनापति २ फलामेपाेखरीकाे सामुदायिक वनबाट प्रहरीले प्रकाउ गरेकाे हाे । तामाङलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस