श्रीमतीको हत्या गर्ने घिसिङ पक्राउ
झापा- भाेजपुरकाे अरुण गाउपालिका घर भइ झापाकाे अर्जुनधारा नगरपालिकामा डेरा गरि बस्ने ३५ वर्षिय विश्वराज घिसिङलाई श्रीमतीकाे हत्या गरेकाे आराेपमा प्रहरीले पक्राउ गरेकाे छ ।
मंगलबार झाझ खाना नपकाएको निहुमा झगडा हुदा ३६ वर्षीय श्रीमती प्रमिला भुजेल घिसिङलाई लात्तीले हान्दा मृत्यु भएपछि श्रीमान विश्वराज घिसिङलाई प्रहरीले प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।
घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे पाठकले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस