पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने सरकारकाे निर्णय
काठमाडौं – पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्काे बैठकले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सत्ता साझेदार दल राप्रपाले पुस २७ गते राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गरेसँगै मन्त्रिपरिषद बैठकले विदा पारित गरेको हाे ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रुपमा एकीकरण गरेका थिए । उनको जन्म जयन्तीको अवसरमा विगतमा विदा दिने गरेकाे भएपनि २०६२/०६३ को जनआन्दोलन पछि भने विदा दिन छाडेका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस