जेठाजुकाे हत्या आराेपमा रनमाया पक्राउ
झापा – झापाको शिबसताक्षी नगरपालिका वडा वम्वर ४ निवासी ५५ वर्षिया जेठाजु पदम लाल बास्तोलाकाे हत्या आराेपमा आफ्नै बुहारी रनमाया बास्तोलालाई प्रहरीले पक्राउ गरेकाे छ ।
शिबसताक्षी नगरपालिका वडा नम्वर १० टेक्रा स्थित माईखोला पुर्व काँसघाँरीमा पाैष ७ गते बास्तोला मृत अवस्था फेला परेपछि प्रहरीले अनुसन्धान थालेकाे थियाे । अनुशन्धानका क्रममा बास्ताेलाका आफ्नै बुहारीले हत्या गरेको खुल्न आएपछि बुहारी रनमायालाइ शनिबार पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय झापाका कार्यबाहक प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिएका छन् । बास्ताेलालाइ बुहारी रनमायाले हसिया प्रहार गरेर हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।
आराेपित बुहारी रनमायालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका कार्यबाहक प्रहरी प्रमुख पाठकले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- २ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ४ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ५ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ६ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ७ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ८ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ













प्रतिक्रिया दिनुहोस