मतदान गरेपछि एक वृद्धकाे मृत्यु
रामेछाप – लिखु तामाकाेसी गाउपालीकामा आज संचालन भइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यकाे निर्वाचनमा मतदान गरेपछि एक वृद्धकाे मृत्यु भएकाे छ ।
लिखुतामाकाेसी ४ दुसि निवासी ७१ वर्षिय ठग बहादुर सुनुवारकाे भृङ्गेश्वर मावि धारापानि मतदान केन्द्रमा मतदान गरेर फर्कदा मृत्यु भएकाे छ । मतदान पछि फर्कदैै गरेका वृद्ध अचानक बेहाेस भएका थिए । बेहाेस भएका वृद्धलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटाेमा नै मृत्यु भएकाे लिखुतामाकाेसी गाउपालीकाकाे अध्यक्ष केशब महतले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस