निर्वाचनका लागि ३ दिन सार्वजनिक विदा

काठमाडौ – यहि मंसिर ४ गते हुने निर्वाचनका लागि सरकारले ३ दिन सार्वजनिक विदा दिने भएकाे छ । निर्वाचनका लागि शिक्षण संस्थाहरु मंसिर २ गते देखि ५ गते सम्म बन्द हुने भएका छन् ।

गृहमन्त्रालयले मंगलबार (आज) सुचना जारी गरि निर्वाचनका लागि मंसिर २ गते देखि ५ गते सम्म ३ दिन सार्वजनिक विदा दिने जानकारी दिएकाे छ ।
मतदान केन्द्र रहेकाे शैक्षिक संस्थाहरु २ गते देखि बन्द रहेन छन् भने सरकारी तथा सार्वजनिक संस्थाहरु मंसिर ४ र ५ गते बन्द रहने मन्त्रालयले सुचना मार्फत जानकारी दिएकाे छ ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस