भुकम्पमा परि डाेटीमा ६ काे मृत्यु , ९ घाइते
डाेटी – गए राती डाेटीकाे खप्तड राष्ट्रिय जिकुञ्ज क्षेत्रमा केन्द्र भएर गएकाे भुकम्पमा परि ६ जनाकाे मृत्युु भएकाे छ भने ९ जना घाइते भएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार विहान २ः१२ बजे डोटीको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्र बनाएर आएको ६ दशमलब ६ म्याग्नीच्युडको भूकम्पमा परि पूर्वी चौकी गाउँपालिका वडा नं ३ डोटीका ४ महिला सहित ६ जनाको मृत्यु भएको छ । त्यसैगरि साेहि स्थानका ६ महिला सहित ९ जना घाइते भएका छन् ।
भुकम्पबाट १० वटा घर पूर्णरुपमा क्षति पुगेकाे सरकारले जनाएकाे छ । ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस