पत्रकार अधिकारी मृत अवस्थामा फेला

पत्रकार सरोजराज अधिकारी मृत अवस्थामा फेला परेका छन् । बुधबार पत्रकार अधिकारी सुन्धारास्थित सिदार्थ होटेलमा मृत अवस्थामा फेला परेका हुन्।

कात्तिक २१ गतेदेखि सम्पर्कविहीन रहेका अधिकारी बुधबार सिदार्थ होटेलको एक कोठमा मृत फेला परेका हुन्। काठमाडौं प्रहरी प्रमुख एसएसपी देवबहादुर बोहराका अनुसार उनको खोजीको लागि श्रीमतीले आज मात्रै महानगरीय प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन्। निवेदन पश्चात प्रहरीले खोजी गर्दा अधिकारी होटेलमा मृत भेटिएका हुन्।
उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस