रामेछापका युवा विश्व कृतिमानीकाे तयारीमा
रामेछाप – रामेछापको मन्थली नगरपालिका ९ का लक्ष्मण सेन्चुरीले घुडाले बल चेपी ब्याकफिल्प गरेर विश्व कृतिमानी रच्ने तयारी गरेका छन । सेन्चुरीले साेमबार जिल्ला समन्वय समितिकाे प्राङ्गणमा उक्त खेल प्रदर्शन गरेका छन् ।
गिनिजबुक अफ वर्ड रेकर्डमा अाफ्नाे नाम दर्ज गर्न सेन्चुरीले घुडाले वल च्यापेर ११ पटक उल्टी जम्प गर्न सफल भए ।
उक्त खेल प्रति सेन्चुरीकाे सानै उमेर देखि रुचि रहेकाे र साेही खेल मन्थली स्थित तामाकोसी नदीको किनारमा अभ्यास गर्ने गरेकाे बताए । उनले यस खेलबाट विश्व रेकर्ड बनाएर आफ्नो देशकाे नाम राेशन गराउने सकिने बताए । उनी साेही खेलबाट विश्व कृतिमानीकाे उपाधी हात पार्नका लागि करिब ३ महिनादेखि तयारी गरिरहेकाे बताए ।
उक्त खेलमा यसअघि नाइजेरियाका भिन्सेन्ट अकेजीले १० पटक सम्म उल्टी जम्प गरेर विश्व कृतिमानीकाे उपाधी पाएका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस