सनराइज बैंककाे मेहेन्दी उत्सब कार्यक्रम
रामेछाप – सनराइज बैंक मन्थली शाखाले मेहेन्दी उत्सव कार्यक्रम गरेकाे छ । शाखाले बुधबार अायाेजना गरेकाे उत्सव कार्यक्रममा सय जना बन्दा बढी महिलाहरु सहभागी भएका थिए ।
सनराइज बैंक मुनाफामुखि मात्र नभइ सेवामुखी कार्यहरु पनि गर्ने भएकाे हुला यस्ता चाडवर्प र विशेष समयमा सामाजिक सेवाका कार्यहरु पनि गर्ने गरेकाे मन्थली शाखा प्रमुख रमेश सुवेदीले जानकारी दिएका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि क्रियाशील पत्रकार महिला (WWJ) रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले मुनाफाका लागि खाेलीएका वित्तीय संस्थाले यसरी गरेकाे नारीकाे सम्मानार्थ मेहेन्दी उत्सव कार्यक्रमले बैंक र समुदायबीचकाे सम्बन्ध सुमधुर एंव मजबुत बनाउन बल पुग्ने बताइन ।
बैंकका सेवाग्राही ,सर्वसाधारण तथा विभिन्न पेसा व्यवस्था गर्ने भन्दा बढी महिलाहरुले हातमा मेहेन्दी लगाएर कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजे सम्म बैंकको शाखा कार्यलय मन्थलीमा संचालन गरिएकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- २ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ३ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ४ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ५ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ६ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ७ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ८ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक















प्रतिक्रिया दिनुहोस