पैसा नतिरि भाग्ने ठेकेदारलाई कारबाही हुन्छ :- प्रजिअ पहाडी
रामेछाप – ठेक्काको काममा सामान लगेर पैसा नतिरि भाग्ने ठेकेदारलाई कारबाही गर्ने रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडी बताएका छन् । सामान लाने , काम लगाउने तर पैसा नदिने गरेकाे भनी उजुरी परेकाे भन्दै प्रजिअ पहाडीले त्यस्ता ठेकेदारलाई कारबाही गर्ने बताएका हुन ।
उदाराे सामान लगेकाे र श्रमिकलाइ काम लगाएर ज्यालाकाे पैसा नदिएकाे भनेर थुप्रै ठेकेदारकाे नाममा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेकाे प्रजिअ पहाडीले बताएका छन् । यसरी उधारो सामान लाने , श्रमिकलाई ज्याला नदिने ठेकेदारलाई कारबाही गर्ने उनले बताए ।
उधारोमा सामान लगेर काम गर्ने र श्रमिकलाई ज्याला नदिने ठेकेदारहरुका नाममा अाएकाे ठाडो उजुरीका अाधारमा कारबाही गर्ने पनि पहाडीले जानकारी दिएका छन् । ठेकेदारका कारण व्यापारीहरु मारमा पेरेकाे र श्रमिक दैनिकी चलाउन समस्या भएकाे हुदा विस्वासका भरमा काम गरेकाेलाई विस्वासघात गर्नेलाइ दशी प्रमाण नभएपनि कारबाही हुने उनले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस