रामेछाप – काठमाडौं पत्रकार समाजकाे अध्यक्षमा गरुङ
काठमाडौ – रामेछाप–काठमाडौं पत्रकार समाजको दाेस्राे अधिबेशनबाट अध्यक्षमा दीपेन्द्र गुरुङ चएन भएका छन् ।
शनिबार काठमाडौंमा भएको समाजको दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा गुरुङलाई सर्वसम्मतीमा चयन गरिएकाे हाे ।
त्यसैगरि समितिको उपाध्यक्षमा यसिमा महत र महासचिवमा प्रज्वल पौडेल चयन भएका छन् ।
त्यसैगरि सचिवमा एलिना कार्की र कोषाध्यक्षमा दुर्गा खड्का चयन भएका छन् ।
समितिकाे सदस्यहरुमा पवन बराइली, सुवास सुनुवार, राजकुमार खाती र घनश्याम श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।
अधिबेशनमा रामेछाप घरभइ काठमाडौ बसेर पत्रकारीता गरिरहेका पत्रकार महासंघका केन्द्रीय सदस्य माधव पौडेल, ज्ञानप्रसाद पौडेल र काठमाडौँ जिल्ला शाखा अध्यक्ष सूर्य सुवेदीलाई सम्मान गरेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस