निर्माण व्यवसायी संघ रामेछापकाे अध्यक्षमा श्रेष्ठ निर्वाचित
रामेछाप- निर्माण व्यवसायी संघ रामेछापको अध्यक्षमा बलराम श्रेष्ठ निर्वाचित् भएका छन् । बुधबार मन्थलीमा सम्पन्न भएको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरि संघकाे अन्य पदहरु पनि निर्विरोध चयन भएका छन् । निर्विरोध चयन हुनेहरुमा संघको वरिष्ठ उपाध्यक्षमा कृष्णा थापामगर, उपाध्यक्षमा राजन सुवेदी र लालबहादुर तामाङ् रहेका छन् । त्यसैगरि महासचिवमा रामकुमार पाण्डे, उपमहासचिवमा सुरेन्द्र कार्की, सचिवमा बिनोद बुढाथोकी र भिमसेन लामा चयन भएका छन् भने कोषाध्यक्षमा उत्तमकुमार कार्की र सहकोषाध्यक्षमा हरिवंश कडरिया निर्वाचित भएका छन् ।
त्यसैगरि निर्वाचित सदस्यहरुमा सावित्रा उदाश श्रेष्ठ ,पुर्ण कुमारी खड्का,नेत्र बहादुर बिक, रामकुमार श्रेष्ठ ,विजय बराल, सजन श्रेष्ठ ,समशेर थापा , कर्णबहादुर तामाङ, लालबहादुर थापामगर र।सिताराम कार्की रहेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस