नेपाल प्रहरीका एसएसपी यादव मृत भेटिए
बुटवल- नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा मृत भेटिका छन् ।
संघीय प्रंहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादवकाे ‘खाजा खाने समयमा हेर्दा ढोका नखोलेको पाइए पछि हेर्न जाँदा ढोका बन्द नै थियो । त्यसपछि एउटा झ्यालको खापाबाट हेर्दा झुन्डिएको देखियो,’
नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले बताएका छन् ।
यादव कार्यालयको क्वाटरमा नै झुन्डिएको अवस्था मृत फेला परेका हुन् । उनका आफन्तलाई बोलाएर ढोका खोलेर अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएका छन् ।
एसएसपी यादवलाइ केही दिनअघि मात्रै कारबाही चलाइएको थियो । उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस