मुडे – चरिकाेट सडक अलपत्र पारेकाे भन्दै अान्दाेलित दाेलखाका ७ पत्रकार पक्राउ
दाेलखा- मुडे- चरिकोट सडक निर्माण अलपत्र पारेकाे भन्दै आन्दोलनमा उत्रिएका दाेलखाका ७ पत्रकारलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेहरूमा मुडे चरिकोट सडक निर्माण संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्के सहसंयाेजक रमेश खतिवडा, सचिब गोकर्णप्रसाद भण्डारी ,सदस्यहरू श्रिजनकुमार घिमिरे,श्याम खतिवडा ,अर्जुन कार्की र राजन बस्नेत रहेका छन् ।
पक्राउ पछि पनि उनीहरुले प्रहरी परिसरभित्रै नाराजुलुस गरेका छन्। उनीहरुले जिल्ला प्रहरी कार्यालय दोलखाको परिसरमा ‘छिटो सडक निर्माण गर’ जस्ता नारा लगाएका हुन्। यस अघिपनि सडक समयमै नबनाएको भन्दै दोलखावासीले हरेक सवारीसाधनमा भौतिक पूर्वधार मन्त्री,सचिव र सडक विभागका महानिर्देशकको फोटो राखेर विरोध गरेका थिए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस