मन्थलीकाे कुडारमा मरिण डाइभर्सनकाे बलगर टेलर गाडी दुर्घटना
रामेछाप – मन्थली १ कुडारमा मरिण डाइभर्सनकाे सिमेन्ट बाकेकाे गाडी मन्थली सलेघाट सडक अनर्तरगत कुडाेरमा दुर्घटना परेकाे छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शुक्रबार विहान प्रदेश नम्बर ३,००१ – ००३ क ५६४४ नम्बरकाे बलगर टेलर गाडी दुर्घटनामा परेकाे छ । दुर्घनामा नुवाकोट जिल्लाकाे शिखरबेसी ७ दुप्चेश्वर घर भएका अन्दाजी ३५ वर्षका चालक प्रभात ओली घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका चालक ओलीकाे सामुदायिक अस्पताल मन्थलीमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भाेला कुमार भट्टले जानकारी दिए ।
क्याटेगोरी : दुर्घटना, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस