• काेसिस न्यूज
  • भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला


    फेसबुकमा भावुक स्टाटस लेखेर सम्पर्कविहिन भएका डाक्टर केशव श्रेष्ठ सकुशल फेला परेका छन् । उनलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएको छ ।

    बालाजुको एउटा घर वा होटलमा उनी फेला परेका हुन् । उनिसँग प्रहरीले सोधपुछ गर्दा आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताए ।

    अहिले प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याइएकाे जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

    प्रतिक्रिया दिनुहोस