उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
काठमाडौ – राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसका अवसरमा उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थली नगरपालिकाका सुचना अधिकारी हेमन्त बुढाथोकी सम्मानित भएका छन् ।
दिवसका अवसरमा साेमबार काठमाडौमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पाैडेलले उत्कृष्ट सुचना अधिकारीलाई सम्मान गरेका हुन् ।उक्त सम्मान कार्यक्रममा मन्थली नगरपालिकाका सुचना अधिकारीकाे रुपमा कार्यरत बुढाथोकी सम्मानित भएका हुन ।
आयाेगले देशभरबाट विभिन्न निकायमा कार्यरत ५ जना सुचना अधिकारी र विभिन्न क्षेत्रमाबाट सुचना हक संरक्षणमा याेगदान पुर्याएका ५ जनालाई राष्ट्रपति रामचन्द्र पाैडेलले नगद सहित सम्मान गरेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस