लोकतान्त्रिक खेलकुद संघ रामेछापकाे अध्यक्षमा पाैडेल
रामेछाप – नेपाल लाेकतान्त्रिक खेलकुद संघ रामेछापमा पुष्कर पाडेललकाे अध्यक्षमा १८ सदस्यीय कार्यसमिति विस्तार भएकाे छ ।।
नेपाली कांग्रेसकाे भातृसंस्था नेपाल खेलकुद संघ रामेछापमा मंगलबार एक कार्यक्रमका बिच पाैडेललकाे अध्यक्षतामा कार्यसमिति विस्तार भएकाे हाे ।
संघकाे उपाध्यक्ष सुशील लामा, सचिब सन्तोष खत्री र सह सचिब अनिल कर्माचार्य सहित १८ जनाकाे कार्यसमिति विस्तार भएकाे छ ।
उक्त संघले विभिन्न किसिमका खेलकुदका गतिविधि गर्ने र खेलकुदकाे क्षेत्रमा भएका समस्या समाधान गर्न पहल गर्ने लगाएतका कामहरु गर्ने गर्दछ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- २ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ३ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ४ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ५ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ६ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ७ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ८ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु















प्रतिक्रिया दिनुहोस