भाैतिक प्रगतिमा सुनापति १ अगाडि ,चैत्रमसान्तसम्म८१.७९ प्रतिशत प्रगति
रामेछाप – भाैतिक प्रगतिमा सुनापति गाउपालिका वडा नम्बर १ काे अन्य वडाहरु भन्दा अगाडि देखिएकने छ । उक्त वडाकाे चैत्रमसान्तसम्म भाैतिक प्रगति ८१.७९ प्रतिशत रहेकाे छ ।
आइतबार पालिकाले सार्वनामिक सुनुवाइमा प्रस्तुत गरेकाे प्रगति विवरण अनुसार पालिकाकाे अन्य वडाहरुमा भन्दा वडा नम्बर १ भाैतिक प्रगतिमा अगाडि भएकाे पाइएकाे छ भन सबै भन्दा कम वडा नम्बर ३ पाइएकाे छ । उक्त वडामा भने जम्मा ४८.२७ प्रतिशत मात्र भाैतिक प्रगति भएकाे पाइएकाे छ ।
त्यसैगरि प्रस्तुत पालिकाेकाे विवरण अनुसार २ नम्बर वडामा ७१.४ प्रतिशत, वडा नम्बर ४ मा ६४.११ प्रतिशत र वडा नम्बर ५ मा ५७.२२ प्रतिशत भाैतिक प्रगति रहेकाे छ ।
यसरी हेर्दा पालिकाले प्रस्तुत गरेकाे वडागत भाैतिक प्रगति विवरणमा अन्य वडाहरुमा भन्दा वडा नम्बर १ भाैतिक प्रगतिमा अगाडि भएकाे पाइएकाे हाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस