श्रेष्ठको निधनमा नगरले आईबार शाेक बिदा दिने
रामेछाप – रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको शनिबार खाना सर्केर निधन भएकाे नगरले आइतबार शाेक बिदा दिने भएकाे छ । पालिकाले एक विज्ञप्ति जारी गर्दै शाेक बिदा दिने जनाएको छ ।
पालिकाका प्रशासकीय प्रमुख मित्र प्रसाद घिमिरेले शनिबार विज्ञप्ति जारी गर्दै श्रेष्ठकाे निधनमा आइतबार एक दिन पालिकाले शाेक बिदा दिने जानकारी दिएका छन् । आइतबार पालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुने र पालिका अन्तर्गतका सबै स्वास्थ्य चाैकी ,सामुदायिक विद्यालयहरुमा समेत शाेक बिदा दिने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ skilled in the area for plumbing | язык | plumbers
- २ नेकपा एमाले रामेछापकाे अध्यक्षमा कडरिया , सचिवमा कार्की
- ३ Hair Removal – Select From Nine Methods
- ४ 3D Printing And Jewelry
- ५ मरिन डाईभर्सनकाे ब्रेक थ्रु
- ६ औधोगिक विकासका लागि साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिनपर्ने : राष्ट्रपति पाैडेल
- ७ How To Be Able To Solar Panels: Wiring In Parallel Vs Wiring In Series
- ८ Homemade Residential Solar Panels – Can A Diy Solar Power Kit Really Save Cash?
प्रतिक्रिया दिनुहोस