बेवारिसे शव फेला
रामेछाप- खाँडादेवि गाँउपालिका १ खैरेनि पुल नजिकै सुनकाेसी नदी किनारमा एक पुरुषको बेवारिसे शव फेला परेकाे छ ।
असाेज १ गते साँझ सुनकोसी नदिकिनारमा अन्दाजी ५०- ५२ बर्ष उमेरकाे देखिने एक पुरुषकाे बेवारिसे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । उक्त शव मन्थली अस्पतालकाे लास घरमा राखिएकाे प्रहरी जानकारी दिएकाे छ ।
उक्त शव चिनेमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जानकारी दिन प्रहरी आग्रह गरेकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस