घाँस काट्न जादा भिरबाट लडेर एक महिलाकाे मृत्यु
रामेछाप- लिखुतामाकोशी गाउँपालिका वडा नं ३ की एक महिलाकाे घाँस काट्न जादा भिरबाट लडेरर मृत्यु भएको छ । शुक्रबार बिहान कमेराे पानि भिरमा घाँस काट्न गएकी महिलाको लडेर मृत्यु भएकाे हाे ।
लिखुतामाकोशी गाउँपालिका वडा नं ३ धोबी कालिटोल निबासी ५४ बर्षिय धनकुमारी बिक घर नजिकैकाे जंगलमा घाँस काट्न जादा लडेर मृत्यु भएको स्थानिय लक्ष्मण खड्काले जानकारी दिएकाछन् । बिक भिरबाट अन्दाजी एक किलोमिटर तल खसेर मृत अबस्थामा फेला पारेपछि प्रहरीलाई स्थानिय खबर गरेका थिए ।
बिकको शव पोष्ट मार्टमको लागी मन्थली ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नायब उपरिक्षक होम बहादुर पराजुलीले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस