निर्वाचनका लागि ३ दिन सार्वजनिक विदा
काठमाडौ – यहि मंसिर ४ गते हुने निर्वाचनका लागि सरकारले ३ दिन सार्वजनिक विदा दिने भएकाे छ । निर्वाचनका लागि शिक्षण संस्थाहरु मंसिर २ गते देखि ५ गते सम्म बन्द हुने भएका छन् ।
गृहमन्त्रालयले मंगलबार (आज) सुचना जारी गरि निर्वाचनका लागि मंसिर २ गते देखि ५ गते सम्म ३ दिन सार्वजनिक विदा दिने जानकारी दिएकाे छ ।
मतदान केन्द्र रहेकाे शैक्षिक संस्थाहरु २ गते देखि बन्द रहेन छन् भने सरकारी तथा सार्वजनिक संस्थाहरु मंसिर ४ र ५ गते बन्द रहने मन्त्रालयले सुचना मार्फत जानकारी दिएकाे छ ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस