पत्रकार अधिकारी मृत अवस्थामा फेला
पत्रकार सरोजराज अधिकारी मृत अवस्थामा फेला परेका छन् । बुधबार पत्रकार अधिकारी सुन्धारास्थित सिदार्थ होटेलमा मृत अवस्थामा फेला परेका हुन्।
कात्तिक २१ गतेदेखि सम्पर्कविहीन रहेका अधिकारी बुधबार सिदार्थ होटेलको एक कोठमा मृत फेला परेका हुन्। काठमाडौं प्रहरी प्रमुख एसएसपी देवबहादुर बोहराका अनुसार उनको खोजीको लागि श्रीमतीले आज मात्रै महानगरीय प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन्। निवेदन पश्चात प्रहरीले खोजी गर्दा अधिकारी होटेलमा मृत भेटिएका हुन्।
उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस